परिचित तर अपरिचित जस्तो सम्झनाको एउटा सिंगो मुर्त रुपलाई प्रतिपल लाखौँ लाख प्यार ! धेरै लामो समय देखि मन भित्र घुम्सिएर पोखिन आँटेका मेरा भावनालाई तिमी सामु पोखी दिंदा सहायत तिमीलाइ अनौठो लाग्ला कि एउटा गाउँको लोफ़र केटाले म माथि यत्रो हिम्मत गर्ने भनि सोंछौ होला !खयर मेरो यो मन भित्र घुम्सिएर पोखिन आँटेको भावनालाई कदर नगरे पनि पढेर रद्दी टोकरीमा फाली दिए पनि मा आफुलाई भाग्यमानी ठान्ने छु !